Breaking News

एकैदिन थपिए ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित,२६ जनाको मृत्यु

Banner

काठमाडौँ कात्तिक ५ –

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ९ सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ भने ४ हजार ६५ जना क्वारेन्टिनमा छन्।त

पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ९१ पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>