Breaking News
वीरगञ्जको गणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद
०

वीरगञ्ज, कात्तिक १-
भारतसँग सीमा जोडिएको शहर पर्साको वीरगञ्जबाट प्रहरीले साढे २२ किलो सुन बरामद गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका–६,रेशमकोठीसिथत गणेश अपार्टमेन्टमा छापा मारेको थियो । त्यसक्रममा प्रहरीले २२ किलो ५६७ ग्राम सुन बरामद गरेको हो ।
सुन निलो प्लास्टिकमा पोको पारेर राखेको थियो । यसबारे जानकारी दिन पत्रकार सम्मेलनको तयारी भइरहेको पर्सा प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























