Breaking News
पछिल्लो २४ घण्टामा ३७४९ जनामा कोरोना संक्रमण पुष्टि, ३५६४ जना संक्रमणमुक्त भए
०

काठमाडौं असोज,२९-
पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५९८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
३५६४ जना संक्रमणमुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























