चितवन विशेष
चितवनमा मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु
०

चितवन, असोज २७–
चितवनमा मोटरसाइकलको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ ।
पूर्वीचितवनको रत्ननगर नगरपालिका–५ झुवानीमा घर अगाडि खेलीरहेका ६ वर्षीय बालक युसेफ महतोको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
टाँडीतर्फ आउँदै गरेको प्रदेश ३ ०२०००१ प ८३६ नम्बरको मोटरसाइकलले साँझ ठक्कर दिएको थियो । गम्भिर घाइते भएका बालकको उपचारको क्रममा साँझ ६ः५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
ठक्कर दिने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























