चितवन विशेष

कर्मचारीलाई कोरोना देखिएपछि चितवनको कालिका नगरपालिका बन्द

Banner

चितवन,असोज २६-

कर्मचारीलाई कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएपछि चितवनको कालिका नगरपालिकाले केही दिनका लागि बन्द गरिएको छ । आज एक सूचना जारी गर्दै नगरपालिकाले अर्को सूचना जारी नहुँदासम्म सेवा बन्द गर्ने जानकारी गराएको हो ।

नगरपालिकाका अधिकृत महेन्द्रनाथ खनालले अधिकांस कर्मचारीलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएको बताउनुभयो । उहाँले कन्ट्रयाक टे«सिङका आधारमा अन्य कर्मचारीहरुको स्वाब परीक्षणको तयारी भइरहेको जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>