चितवन विशेष
भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द
०

चितवन, असोज २६–
भरतपुर महानगरपालिका र मातहतका कार्यालय आज (सोमबार) एक दिनका लागि बन्द गरिएको छ ।
भरतपुर–२० का वडाध्यक्ष मणिलाल तामाङको निधनप्रति दुःख व्यक्ति गर्दै उनको सम्मानमा भरतपुर महानगरपालिका र मातहतका कार्यालय आज एक दिनका लागि बन्द गरिएको हो ।
वडाध्यक्ष तामाङको कोरोना संक्रमणबाट आइतबार विहान ११ः३० बजे भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको थियो । महानगरपालिकाले आइतबार शोक वक्तव्य प्रकाशित गर्दै दिवंगत तामाङप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकूल परिवारजनमा हार्दिक समवेदना गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























