Breaking News

चितवन मेडिकल कलेजमा एकैदिन ११४ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, असोज २४–

चितवन मेडिकल कलेजमा एकैदिन ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा चितवनसहित नवलपरासी पूर्व, काठमाडौं, तनहुँ, रुपन्देही, दाङ, दोलखा, पर्सा, मकवानपुर र सर्लाहीका व्यक्तिहरुमा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये चितवनको भरतपुर महानगरपालिकाका ६२ जना, रत्ननगर नगरपालिकाका १५ जना, खैरहनी नगरपालिकाका ८ जना, राप्ती नगरपालिकाका ४ जना, कालिका र माडी नगरपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपरासी पूर्वका ८ जना, मकवानपुरका ३ जना, पर्साका २ जना, सर्लाही, दोलखा, दाङ, रुपन्देही, तनहुँ र काठमाडौंका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>