Breaking News

पुरानो मेडिकल कलेजमा गैंडाकोटका कोरोना संक्रमितको मृत्यु

Banner

चितवन, असोज २३–

चितवनमा थप एक जनाका कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको छ ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१ का ३६ वर्षीय पुरुषको मृत्यु भएको हो । मिर्गौला सम्बन्धि समस्या भई अस्पताल भर्ना भएका उनमा असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको कोभिड आइसीयूमा उपचारको क्रममा ३ः५५ बजेको समयमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>