Breaking News

पछिल्लो २४ घन्टामा २ हजार ५९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या एक लाख नाघ्यो

Banner

काठमाडौँ, असोज २३—

नेपालमा पछिल्लो २४ घन्टामा थप २०५९जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १००६७६ पुगेको बताएका छन् ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १६८० जना डिस्चार्ज भएका छन्् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ७३,०२३ जना पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>