Breaking News

पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना पुष्टि

Banner

काठमाडौं, असोज २२-

पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

त्यस्तै आज थप २ हजार ६७५ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ। थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>