Breaking News
पछिल्लो २४ घण्टामा ३४ सय ३९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो
०

काठमाडौं, असोज २१-
पछिल्लो २४ घण्टामा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएका छन् ।
त्यस्तै आज थप ११ सय २९ कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २५ हजार ७ रहेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























