Breaking News

पछिल्लो २४ घण्टामा १५ सय ५१ कोरोना संक्रमित थपिए, २३ सय ४० निको भए

Banner

काठमाडौं, असोज २०-

पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप जना २ हजार ३४० कोरोना संक्रमणबाट निको भएका छन् । योसँगै निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>