Breaking News
चितवनमा थप ६६ जनामा कोरोना संक्रमण
०

चितवन, असोज १९–
चितवनमा थप ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा गरिएको परीक्षण चितवनका ४७ र अन्य जिल्लाका १९ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा चितवनको भरतपुर महानगरपालिकाका ३५ जना, रत्ननगर नगरपालिकाका ३ जना, खैरहनी नगरपालिकाका ५ जना, कालिका नगरपालिकाका २ र इच्छाकामना गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै नवलपरासी पूर्वका १२ जना, मकवानपुरका ३, तनहुँ, रुपन्देही, बारा र पर्साका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























