Breaking News

चितवनको जुटपानीका कोरोना संक्रमित पुरुषको मृत्यु

Banner

चितवन,असोज १८-

चितवनमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका ७ जुटपानीका ६२ बर्षिय पुरुषको आज विहान ६ः३५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

असोज १६ गते कोरोना संक्रमण सहित उहाँ भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना हुनुभएको थियो । उहाँमा खोकी र स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>