Breaking News
२४ घण्टामा देशभर २१२० कोरोना संक्रमित थपिए, २ हजार ४४ निको भए
०

काठमाडौं, असोज १७-
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १२० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १२० जना संक्रमित थपिएका हुन्।
नेपालमा आज संक्रिय संक्रमितको संख्या २१ हजार ३०२ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या ६२ हजार ७४० पुगेको छ ।
यस्तै आज काठमाडौंमा १००१, भक्तपुरमा ६७ र ललितपुरमा १०९ गरी उपत्यकामा ११७७ जनामा संक्रमण पुष्टि भएको गौतमले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























