Breaking News

भरतपुरका कोरोना संक्रमित पुरुषको पुरानो मेडिकल कलेजमा मृत्यु

Banner

चितवन,असोज १७-

चितवनमा कोरोना (कोभिड १९) को संक्रमणबाट आज एक पुरुषको मृत्यु भएको छ । पुरानो मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर महानगरपालिका वडा नम्बर १५ का ३५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

असोज १५ गते कलेजोको समस्या भई अस्पताल भर्ना हुनुभएका उहाँमा हिजो (शुक्रबार) कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारको क्रममा आज विहान १०ः४४ वजे पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>