Breaking News

नेपालमा पछिल्लो २४ घण्टामा २७ सय २२ कोरोना संक्रमित थपिए

Banner

काठमाडौं, असोज १६

पछिल्लो २४ घण्टामा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ३०७ जना कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या ६० हजार ९६ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>