चितवन विशेष

नारायणी नदिको भङगालोमा गैडा मृत फेला

Banner

चितवन,असोज १६-

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला परेको छ नवलपुरको लामिचौर नजिकै नारायणी नदिको विच भङगालोमा आज गैडा मृत फेला परेको । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिनुभयो । गैडा एक/दुई महिना अघि मरेका हुनसक्ने अनुमान गरिएको छ । गैंडाको खाग सुरक्षित रहेको निकञ्जले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>