Breaking News

नेपालमा एकैदिन १९ सय ११ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित २१ हजार ८३०

Banner

काठमाडौं, असोज १५-

देशभर पछिल्लो २४ घण्टामा १ हजार ९११ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ९११ जना कोरोना संक्रमित थपिएको बताए। योसगै सक्रिय संक्रमितम २१ हजार ८३० पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार आज थप ९६१ जना संक्रमित निको भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>