Breaking News
स्वास्थ्यमन्त्रालयद्वारा ८ ल्याबलाई २४ घण्टे चेतावनी, पीसीआरको शुल्क नघटाए अनुमति खारेज
०

काठमाडौं, असोज १४-
पीसीआर परीक्षणको शुल्क तोकिएको शुल्कभन्दा बढी लिने ८ प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको छ।
शुल्क नघटाए उनीहरुको अनुमति खारेज गरिने सरकारले चेतावनी दिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























