चितवन विशेष
रत्ननगर नगरपालिकाका मेयर वन कोरोना मुक्त
०

चितवन,असोज १२-
रत्ननगर नगरपालिकाका मेयर नारायण वन कोरोना मुक्त भएका छन । उनको सोमवार भरतपुर स्थित कोभिड प्रयोगशालामा गरिएको दोश्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
वनलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेर आयुर्वेद र सामान्य हेमोपेथिक औषधिको सेवनबाट नै कोरोना जितेका मेयर वनले बताए । मेयर वनले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैप्रति आभार प्रकट गरेका छन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























