चितवन विशेष

बाघको आक्रमणबाट चितवनमा एकको मृत्यु

Banner

चितवन,असोज १०-

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १३ सिमलगैह्री स्थित बेलसहर मध्यवर्ती सामुदायीक वनमा सोही स्थानका ६३ बर्षिय जन्हु महतोको बा बाघको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्न गएका उनलाई बाघले एक्कासी आक्रमण गरेको थियो । घटनास्थलमा प्रहरी पुगेको र मुचुल्का उठाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक सुर्य थापाले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>