चितवन विशेष
चितवनमा आज थप ६५ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, असोज ८–
चितवनमा आज (बिहीबार) थप ६५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेज कोभिड ल्याबमा आज गरिएको परीक्षणमा चितवनका ५० जनासहित ६५ जनामा संक्रमण पुष्टि भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























