Breaking News

पछिल्लो २४ घण्टामा १४९७ कोरोना संक्रमित थपिए, ४५७ जना डिस्चार्ज

Banner

काठमाडौं, असोज ८

पछिल्लो २४ घण्टामा देशभर १४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १४ सय ९७ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।

योसगै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको छ । मन्त्रालयका अनुसार आज ४५७ जना काेराेना मुक्त भएर डिस्चार्ज भएका छन्। याे सँगै नेपालमा डिस्चार्ज हुनेकाे संख्या ५० हजार चार सय ११ पुगेकाे छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>