चितवन विशेष
७ महिने बालिकासहित खैरहनीका १५ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, असोज ५–
पूर्वीचितवनको खैरहनी नगरपालिकाका १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १० जना पुरुष र ५ जना महिला गरी १५ जनामा संक्रमण पुष्टि भएको हो । जसमा ७ महिने बालिकादेखि ६७ वर्ष उमेर समूहका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























