Breaking News

पछिल्लो २४ घण्टामा ११ सय ५४ जनामा कोरोना संक्रमण, १००५ जना डिस्चार्ज

Banner

काठमाडौं, असोज ५-

पछिल्लो २४ घण्टामा नेपालमा ११ सय ५४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६ जनाको कोरोनाका कारण ज्यान गएको छ।

योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ४७ हजार २३८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>