Breaking News

१० पटक सगरमाथा आरोहण गरेका आङरिता शेर्पाको निधन

Banner

काठमाडौं, असोज ५-

हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ।

७२ वर्षिय शेर्पाको सोमबार बिहान निजि निवास जोरपाटीमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ ।

सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेको थिए ।

बिना अक्सिजना १० पटक सगरमाथा आरोहण गरेका शेर्पा ‘हिम चितुवा’ उपनामले विश्वभर प्रख्यात छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>