चितवन विशेष

शेयर बजारबारे भ्याली स्टेट कलेजको अन्तरक्रिया

Banner

चितवन, असोज ३-

भरतपुरको भ्याली स्टेट कलेजमा शनिबार शेयर बजारबारे अनलाइन अन्तरक्रिया भएको छ ।

कलेजको विद्यार्थीहरुको भी–व्याग क्लबले गरेको कार्यक्रम बीबीए अध्ययनरत विद्यार्थी र इच्छुक लगानीकर्ताहरुलाई लक्षित गरेर गरिएको हो ।
कार्यक्रममा त्रिशूल सेकेरुटिजका प्रवन्धक कौशल श्रेष्ठ, युनियन लाइफका वाग्मती प्रदेश सहसंयोजक आईआर सुवेदी, कलेजका प्राध्यापक आकाश पौडेल र युवा शेयर लगानीकर्ता सम्राट चापागाइँले प्रस्तुति दिनु भएको थियो । कलेजका १५० भन्दा बढी विद्यार्थीहरु सहभागी कार्यक्रमको सहजीकरण क्लबका सहसंयोजक सविता चापागाईँले गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>