Breaking News

पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै बढी २०२० जनामा कोरोना संक्रमण

Banner

काठमाडौं  असोज २-

पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै बढी   २ हजार २० कोरोना  संक्रमित भेटिएका  छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  सो संख्यामा  संक्रमित भेटिएका हुन् ।

यससँगै देशभर संक्रमितको कुल संख्या ६१,५९३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  संक्रमितमध्ये १७३ आईसीयूमा उपचाररत छन् भने ३६ जना भेन्टिलेटरमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>