चितवन विशेष

प्रेम बस्ती माविको चार कोठे भवनको शिलान्यास

Banner

चितवन, असोज १-

भरतपुर महानगरपालिका–७ प्रेम बस्ती माध्यमिक विद्यालयको चार कोठे भवनको आज शिलान्यास भएको छ ।

भरतपुर महानगरपालिकाको नगर प्रमुख रेनु दाहालले सो भवनको शिलान्यास गर्नुभएको हो ।  जिल्ला आयोजना कार्यान्वय इकाइ शिक्षा चितवनले सो भवन निर्माणमा अनुदान सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>