मनोरञ्जन

शिल्पा र दुर्गेसको गीत ‘दिलको राजधानी’ सार्वजनिक

Banner

चितवन, असोज १-

अभिनेत्री शिल्पा पोखरेल र दुर्गेस थापा अभिनित गीत ‘दिलको राजधानी ’ सार्वजनिक भएको छ ।

गीतमा राजेश बर्देवाको संगीत, कृष्ण कँडेलको शब्द, बिन्दु परियार र बिक्रम परियारको स्वर सुन्न सकिन्छ । यस्तै भिडियोमा रबिन्द्र तितुंग लामाको समेत अभिनय रहेको छ ।

बिक्रम चौहानले निर्देशन गरेको म्युजिक भिडियोलाइ रोमान्टिक शैलीमा बनाइएको छ । भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>