Breaking News
चितवनमा जोर विजोर प्रणाली लागु, उल्लङ्घन गर्नेलाई धमाधम कारवाही गर्दै प्रहरी
०

चितवन असोज १-
चितवनमा आज (बिहीबार) देखी छोटो तथा लामो दुरीका सार्वजनिक सवारी साधनहरु संचालनमा आएका छन । तर प्रशासन कार्यालयले जिल्ला भित्र गुड्ने सवारी साधनलाई जोर विजोर प्रणाली लागु गरेको छ । सडकमा सवारी साधन चलाउनेहरुको सख्या बढेको छ भने प्रहरीले चेकजाँजमा पनि कडाई गरेको छ ।

चितवनमा जोर गतेका दिन जोर नम्बरका र बिजोर गतेका बिजोर नम्बरका निजी तथा सार्वजनिक यात्रुबाहक सवारी साधनहरु चलाउन पाइन्छ । आज पहिलो दिन सुरक्षाकर्मीले चितवनका विभीन्न ठाउँमा कडा चेकजाच गरेका छन। विहान भरतपुरको विरेन्द्र क्याम्पस अगाडि सबै प्रकारका सवारीसाधन रोक्दै पशासनको मापदण्ड नमान्ने मोटरसाइकल म्याजिक लगायतका सवारी साधनलाई कारवाही गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























