Breaking News
चितवनका ७८ सहित १०२ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन,असोज १-
चितवनमा १ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणमा चितवनका ७८ जना सहित १०२ जनामा कारोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकाहरु मध्ये केहि यसअघि नै संक्रमित भएका व्यक्तीहरु समेत रहेका छन् ।
संक्रमण देखिएकाहरु मध्ये भरतपुर महानगरपालिकाका ५४ जना , रत्ननगर नगरपालिकाका १९ , खैरहनीको ४ र राप्तीको १ जना रहेका छन । त्यस्तै २४ जना अन्य जिल्लाका रहेको चितवन मेडिकल कलेजले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























