Breaking News

अपडेटः भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोक, ६ रिक्टरस्केल मापन

Banner

चितवन, भदौ ३१–

आज एकाविहानै चितवनसहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ ।

विहान ५ः२० बजेको समयमा भूकम्प सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प हो ।

राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोक आसपास केन्द्रविन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हो ।

चितवन, काठमाडौंलगायत स्थानमा धक्का महसुस गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>