Breaking News
चितवनसहित विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस
०

चितवन, भदौ ३१–
आज एकाविहानै चितवनसहित देशका विभिन्न ठाउँमा भूकम्पको धक्का महसुस गरिएको छ ।
विहान ५ः२० बजेको समयमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापदन केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए । चितवन, काठमाडौंलगायत स्थानमा धक्का महसुस गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























