चितवन विशेष

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

Banner

चितवन,भदौ २९-

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाँउपालिका ६ स्थित चोर खोलामा आज दिउँसो पहिरो जांँदा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको हो । दिउसोदेखि रोकिएका सवारीसाधन गन्तव्यमा जान थालेका छन ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार पहिरो पन्छाउने काम अहिलेपनि जारी छ । सो सडकखण्डमा यसबर्ष मात्रै दर्जनौ पटक पहिरो खसेर सडक अबरुद्ध भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>