Breaking News

नारायणगढ–मुग्लिन सडकको चार किलोमा सुख्खा पहिरो, सडक अवरुद्ध

Banner

चितवन, भदौं २९

नारायणगढ–मुग्लिन सडकको चार किलोमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ ।

मुग्लिन प्रहरीले नारायणी अनलाइनलाई दिएको जानकारी अनुसार पहिरो खसेको सूचना आएपछि प्रहरीको टोली भर्खर सो ठाउँमा जाँदै गरेको छ । घटनाको विस्तृत विरण आउँन बाँकी नै रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>