Breaking News

चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन भदौ २८-

चितवनमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेजको कोभिड ल्यावमा ९४ जनाको स्वाबको नमुना परिक्षण  गर्दा  १६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

संक्रमित मध्ये चितवनका ११ जना छन, भने नवलपुरको गैडाकोटका  १ जना,देवचुलिका ३, र तनहँ व्यास नगरपालिकाका १ जना रहेका छन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>