Breaking News

चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित महिलाको मृत्यु

Banner

चितवन, भदौ २८–

चितवनमा थप एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको आज (आइतबार) विहान ६ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले नारायणी अनलाइनलाई जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>