Breaking News

प्राधिकरणको कार्यकारी निर्देशकमा आइतबार कुलमानलाई नै नियुक्त गर्ने तयारी

Banner

काठमाडौं, भदौ २७-

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि एक कार्यकालका लागि कुलमान घिसिङलाई नियुक्त गर्ने तयारी भएको छ।

शुक्रबार सत्तारुढ नेकपाको स्थायी समिति बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री वर्षमान पुनबीच भएको भेटमा कुलमानलाई फेरि नियुक्ति दिने सहमति भएको हो ।

कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार पूरा हुँदैछ। त्यसैले आइतबार नै मन्त्रीपरषद बैठक राखेर कुलमानलाई नियुक्ति दिने निर्णय गर्ने तयारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>