Breaking News
भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु
०

चितवन,भदौ २६-
चितवनमा आज थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत पूर्वीचितवनको राप्ती नगरपालिका ५ का ६१ बर्षिय आज साँझ ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ २४ गते कोरोना पुष्टि भएका ती पुरुष भदौ २५ गते भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना भएका थिए । उनका उच्च ज्वरो,खोकी र स्वासप्रश्वासको समस्या थियो । यो संगै चितवनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । जसमा चितवनका मात्र १५ जना छन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























