Breaking News

नारायणगढ–मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा

Banner

चितवन, भदौ २६–

आज विहानदेखि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडक खण्ड दुईतर्फी संचालनमा आएको छ ।

पहिरो हटाइएपछि आज दिउँसो ४ः३५ बजेबाट दुइतर्फी सवारी साधन संचालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

विहान ८ः०५ बजेको समयमा इच्छाकामना गाउँपालिका वडा नंं.६ स्थित पाँच किलो नजिक पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>