Breaking News

चितवनमा फेरि थपिए २२ जना कोरोना संक्रमित

Banner

चितवन, भदौ २२–

चितवनमा आज (सोमबार) दिउँसो थप २२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका १४ र ८ जना अन्य जिल्लाका रहेका छन् ।

संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १३ जना र रत्ननगर नगरपालिका–१ की ५४ वर्षीया महिला रहेकी छन् ।

यस्तै पूर्व नवलपरासी गैंडाकोट नगरपालिकाका चार जना र कावासोती नगरपालिकाका एक जना, नवलपरासी पश्चिम बर्दघाटका एक जना, मकवानपुर र बाराका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>