Breaking News

चितवनमा जनतालाई सास्ती: बजार हिड्नेलाई धमाधम जरिवाना तिराउदै (फोटोफिचरं)

Banner

चितवन भदौ २१-

चितवनमा बजार हिड्ने मानिसहरुलाई प्रहरीले सास्ती दिन थालेको छ ।

आज सोमबार किनमेलका लागि बजार निस्केका मानिसहरुलाई प्रहरीले धमाधम नियन्त्रणमा लिएर जरिवाना तिराइरहेको छ ।

 

भरतपुर १० स्थित विरेन्द्र क्याम्पस अगाडि प्रहरी आज विहानदेखि कडा चेकजाच गरेको छ । विहान १० बजेदेखि चेकजाच गर्न थालेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>