चितवन विशेष

मिर्गौला पीडित गुरुङलाई आर्थिक सहयोग

Banner

चितवन, भदौ २१–

चितवनको भरतपुर महानगरपालिका–२० स्थित चन्द्रनगर निवासी मिर्गौला पीडित हेमराज गुरुङलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

युवा समाजसेवी अशोकुमार गुरुङ र स्थानीय बखान बहुउद्देश्य सहकारी संस्था लिमिटेडका अध्यक्ष रेशमराज गुरुङको पहलमा संकलन गरिएको ३१ हजार ८८५ रुपैयाँ गुरुङलाई हस्तान्तरण गरिएको हो ।

सहयोगी मनहरुबाट सहयोग गरिएको रकम पीडित गुरुङलाई प्रदान गरिएको युवा समाजसेवी अशोक गुरुङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>