Breaking News

चितवनमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन, भदौ १९–

चितवनमा थप ८८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्छि भएको छ ।

चितवन मेडिकल कलेजमा बिहीबार राति गरिएको परीक्षणमा चितवनका ५७ र ३१ जना चितवन बाहिरका छन् ।

चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुरका मात्रै ४२ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै राप्ती नगरपालिकाका ९, रत्ननगर नगरपालिकाका ३ जना, कालिका नगरपालिकाका २, खैरहनी नगरपालिकाका एक/एक जनामा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>