Breaking News

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

Banner

चितवन, भदौं १८–

चितवन मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–११ निवासी ४० वर्षीया महिलाको राति १२ः२३ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले नारायणी अनलाइनलाई जानकारी दिए । झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएर ती महिलालाई भदौं ५ गते चितवनल मेडिकल कलेजमा पर्‍याईएको थियो ।

उनको भदौं १० गते कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

अवस्था जटिल भएपछि ती महिलालाई सघन कक्ष (आइसीयू)मा भेन्टिलेटरका सहायतामा राखिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>