Breaking News

धुलिखेलमा परीक्षण गर्दा भरतपुरका १३ जनामा देखियो कोरोना संक्रमण

Banner

चितवन, भदौं १६–

धुलिखेल परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा सबै भरतपुर महानगरपालिकाका रहेका छन् । जसमध्ये २ जना पुरुष र ११ जना महिला रहेका छन् ।

चितवनमा स्वाब थुप्रिएपछि ७५५ ओटा नमुना काठमाडौं र धुलिखेल पठाईएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>