चितवन विशेष

नारायणगढको शहिदचोकमा जिप दुर्घटना, ६ घाइते

Banner

चितवन, भदौ १६

भरतपुर महानगरपालिका–२ नारायणगढ शहिदचोकमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

भैरहवाको लुम्बिनीबाट क्यान्सरको बिरामी बोकेर आएको जीप नारायणगढको शहिदचोकमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको जनाइएको छ ।तस्बिर: बिनय आचार्य

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>