चितवन विशेष

चितवनमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

Banner

चितवन,भदौं १६-

चितवनमा थप २९ जनामा कोरोना कोभिड १९ पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणका क्रममा चितवनका १९ सहित २९ जनामा कोरोना पुष्टि भएको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>